• पश्चिमकाले कलेजका केटी जिस्काउँदा पूर्वलाई बेलायत निषेध

    मेरो घर तेह्रथुम जिल्लाको मोराहाङ गाविस वडा नम्बर ६ हो । जन्म पनि त्यहिँ हो । त्यस्लाई पहिले मुराहाङ पनि भनिन्थ्यो । खापुङ वंशावलीको तीन दिने भेला फागुन २४ देखि २६ सम्म त्यहीँ हुँदैछ । त्यहाँ यूके, मलाया, हंगकंगलगायत सवै ठाउँका खापुङहरु आउँछन् । दार्जिलिङतिरको मदतकार धेरै छन् । पढेलेखा र हुने खाने पनि भएकाले आउँदैछन् ।...