पशुपतिनाथ परिसरमा अहिलेसम्मकै लामो श्रीमद्भागवत अनुष्ठान

काठमाडौँ नाइस समाचार

पशुपतिनाथ परिसरमा भागवत तारा पण्डित नवराज पराजुलीको एकल आयोजनामा भैरहेको श्रीमद्भागवत अनुष्ठानको २४५ दिन पुगेको छ .
३८० दिनसम्म लगाइने उक्त श्रीमद्भागवत अनुष्ठानको मुख्य उद्देश्य सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक सिमानामा अवस्थित त्रिवेणी दोलालघाटमा घाट निर्माण गर्ने आयोजकले वताएका छन ।.
यो श्रीमद्भागवत अनुष्ठान अहिलेसम्मकै लामो समयको रहेको आयोजक भागवत तारा पण्डित नवराज पराजुलीले वताए । यो यज्ञलाई कलियुगको अश्वमेध यज्ञ भनिने गरेको पण्डित नवराज पराजुलीले बताए छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार