सरकार शोषक सामन्तीहरुको लाइनमा उभिएको पुर्व प्रधानन्यायधिश कार्कीको आरोप

काठमाण्डौं । 

 

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले डा.गोविन्द केसीेको भद्र आन्दोलन मार्फत गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै केसीले उठाएका मुद्धाको सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कार्कीले केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकार शोषक सामन्ती पक्षमा उभिएको बताउनु भयो ।

उहाँले छोराको हत्यारालाई कारवाहीको माग राखी आमरण अनसनमा बसेकी गंगामाया अधिकारीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार