सङ्जुम्भोका केन्द्रीय सदस्य डम्बर खापुङलाई मातृशोक

  देवेन्द्र खापुङ  520 पटक हेरिएको

तेह्रथुम, अम्फुवा । किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका केन्द्रीय सदस्य अ्म्फुवा तेह्रथुम निवासी डम्बर खापुङ्को ममतामयी आमा कृष्णमाया ताप्मादेन खापुङ्को मंसिर २७ बिहान निधन हुन पुगेको छ ।

जिरिखिम्त अम्फुवा निवासी ३० पुस्ताका सिंहबहादुर खापुङका श्रीमती कृष्णमाया ताप्मादेन हुन् । उहाँहरुका छोराहरु राजेश, डम्बर हुन् भने छोरीहरुमा ध्रुवदेवी, फूलमाया, शुभदेवी र अमृता हुन् ।

नातीनातिनाहरु डोलेश्वर, बिना, सुमन, इक्साहाङ, कृपा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार