डम्बर खापुङको संगीतमा नयाँ गीत सार्वजनिक

 942 पटक हेरिएको

काठमाडौं, ५ पुस । अमेरिकामा रहेर संगीत क्षेत्रमा सक्रिय डम्बर खापुङको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ ।

सीडी विजय अधिकारीको स्वर रहेको ‘कोशौं टाढा…’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको हो ।

माया भट्टराईको रचना, राजु कार्कीको एरेन्ज रहेको गीत म्युजिक भिडियोमा सार्वजनिक भएको हो ।

भिडियोमा सनम कठायत र सुनिशा बजगाइँको अभिनय रहेको छ ।

भिडियो एभरेष्ट ग्यालरीमा सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार