तेह्रथुम जिल्ला मेन्छ्यायेम गाउँपालिका साविक मोराहाङ गाविस वडा न. १ निवासी ५६ वर्षका मानबहादुर खापुङको दुबै मृगौला फेल भई मृगौलाले काम नगर्ने अवस्थामा भएपछि विगत दुई बर्षदेखि ललितपुर निदान हस्पिटलमा डाईलोसिस गरिरहनु भएको छ । उहाँको आर्थिक स्थिति कमजोर हुँदा आ–आफ्नो इच्छा अनुसार सहयोग गरिदिन सुरेश खापुङको संयोजनमा अपिल भएको थियो । जसअनुसार मलेसियामा केही रकम जुटेको र उक्त रकम नेपाली रुपैया ४४ हजार ७ सय ६ आईएमईमार्फत हस्तान्तरण भएको छ ।
सहयोग गर्नेहरुमा सुरेस खापुङ (तेह्रथुम), नेत्र लावर (तेह्रथुम), भुपाल कार्की (उदयपुर), प्रकाश श्रेष्ठ (भोजपुर), बिनोद थापा (सुनसरी), मान बहादुर बादी (सल्यान), राम खड्का (भोजपुर), नबिन भट्टराई (सुनसरी), कुमार श्रेष्ठ (मोरङ), सरोज खत्री (उदयपुर), नविन ढकाल (तेह्रथुम), गोकुल थापा (सुनसरी), जंग ब. थापा (सुनसरी), कुल बहादुर थापा (सुनसरी),सुरेन काफ्ले (सुनसरी), ईश्वर खड्का) (सुनसरी), कर्ण ब. बादी (सल्यान), तोर्ण बहादुर थापा (धनकुटा), उमेश पाण्डे (सुनसरी), बिर्ख रोकाय (जुल्ला), देबेन्द्र रोकाय (जुल्ला), खिमबहादर पुन (रुकुम)
द्दघ.धिरज खड्का (भोजपुर), उमेश थापा (सुनसरी), गङगा बहादुर थापा (सुनसरी), नवराज थापा (झापा), दिल कुमारी थापा (सुनसरी), ओम मगर (सिन्धुली), प्रकाश पुन (रुकुम), प्रकाश थापा (भोजपुर), जित नारायण (बारा), कमल पुन (रुकुम) छन् ।
नेत्र लवरको फेसबुकबाट