नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।

 

काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर(४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार