किरात याक्थुङ खापुङ्हाङ सङ्जुम्भोका भारत देश समिति अध्यक्ष तथा लिम्बू महासभा असमका सभापति लखि खापुङ प्रसादसिंह सुब्बा स्मृति अकादमी असमबाट सम्मानित भएका छन् । भारतको स्वतत्रताको लागि लडेका भारतीय स्वाधीनता संग्रामी प्रसादसिंह सुब्बाको ११४ औं पुण्यतिथिमा खापुङलाई सम्मान गरिएको हो । शोणितपुर जिल्लाको तेजपुरको च...
समाचार
-
-
सन्चमाया खापुङलाई उपचारार्थ सहयोग
क्यान्सरपीडित सन्चमाया खापुङ्लाई उपचारर्थ सहयोग आज सन्चमायाका श्रीमान तेजकुमार खापुङ्लाई म्याङ्लुङ्मा हस्तान्तरण भएको छ । किरात याक्थुङ खापुङ सङ्जुम्भोका महासचिव खगेन्द्र खापुङ, कोषाध्यक्ष गोपाल खापुङ, सल्लाहकार विश्वराज खापुङ र खापुङ सोसियल कम्युनिटी युकेका सल्लाहकार त्रैलोक्य खापुङ्को उपस्थितिमा रुपैयाँ २० हजार हस्ता...
-
सुर्तीजन्य पदार्थको सेवन : प्राणघातक दुव्र्यसन
धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ यो सन्देशमूलक वाक्य नसुन्ने मानिस कमै होलान् । टिभी, रेडियोमा दिइने विज्ञापन होस् वा चुरोट, खैनीको बट्टा बाहिर वा पत्रपत्रिकामा होस् यस्ता सन्देश सहजै पढ्न, सुन्न र हेर्न सक्छौं । तर, धुम्रपान गर्ने मानिसको संख्या भने घटेको छैन । धुम्रपान भन्नाले खासगरी सुर्तीको धुवाँ खानु हो ...
-
सर्पदंशबाट निधन भएका किरण खापुङलाई कोरियाबाट सहयोग हस्तान्तरण
उर्लाबारी मोरङ । मेन्छ्यायेम ५ साबिक मोराहाड्. १ निबासी सोम कुमार खापुङ (थपा माईला ) गरिबीका कारण पहाड छाडी उर्लाबारीमा अस्थाई बसोबास गरिरहेको अबस्थामा एक मात्र छोरा किरण खापुङलाई बिषालु सर्पले डसेर उपचारका क्रममा यहि मंसिर १६ गते २४ बर्षको उमेरमै असामयिक निधन भएको छ । केही वर्ष अघि श्रीमती गुमाएका तथा एक छोरी बिराम...
-
सङ्जुम्भोका केन्द्रीय सदस्य डम्बर खापुङलाई मातृशोक
तेह्रथुम, अम्फुवा । किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका केन्द्रीय सदस्य अ्म्फुवा तेह्रथुम निवासी डम्बर खापुङ्को ममतामयी आमा कृष्णमाया ताप्मादेन खापुङ्को मंसिर २७ बिहान निधन हुन पुगेको छ । जिरिखिम्त अम्फुवा निवासी ३० पुस्ताका सिंहबहादुर खापुङका श्रीमती कृष्णमाया ताप्मादेन हुन् । उहाँहरुका छोराहरु राजेश, डम्बर हुन् भने...
-
श्रीमती नरमाया खापुङ (हुक्पाचोङबाङ)को मंसिर २९ गते निधन
पथरी, मोरङ । तेह्रथुम मोराहाङका स्व.आसदल खापुङका नाति, स्व. इन्द्रवीर खापुङका छोरा स्व.हर्कधन खापुङको श्रीमती नरमाया खापुङ (हुक्पाचोङबाङ)को मंसिर २९ गते मोरङ जिल्लाको पथरीशनिश्चरेमा असामयिक निधन भएको छ । उहाँहरु विगत लामोसमयदेखि पथरीमा बसोबास गर्दै आएका थिए । शवको अन्त्येष्टी मंसिर ३० बिहान १० बजे पथरी शिविर अगा...
-
डम्बर खापुङको संगीतमा नयाँ गीत सार्वजनिक
काठमाडौं, ५ पुस । अमेरिकामा रहेर संगीत क्षेत्रमा सक्रिय डम्बर खापुङको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । सीडी विजय अधिकारीको स्वर रहेको ‘कोशौं टाढा...’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको हो । माया भट्टराईको रचना, राजु कार्कीको एरेन्ज रहेको गीत म्युजिक भिडियोमा सार्वजनिक भएको हो । भिडियोमा सनम कठायत र सुनि...
-
खापुङ बुहारी रीता फोम्बो ठूलीको तुम्मुई पाःलाम सार्वजनिक
काठमाडौं, ५ पुस । गीतकार रीता फोम्बो ठूलीको रचनामा तुम्मुई पाःलाम युट्युवमा सार्वजनिक भएको छ । रीता फोम्बो बेलायतमा रहने सुर्य खापुङका श्रीमती हुन् । उनी गीत संगीतमा सक्रिय छिन् । लिम्बू जातिमा लोकप्रिय रहेको पाःलामका विभिन्न भाग हुन्छन्, जसलाई मुई भनिन्छ । जसमा तुम्मुई र सेम्मुईको विशेष स्थान हुन्छ । त...
-
मृगौलापीडित मानबहादुर खापुङलाई युकेबाट सहयोग
ललितपुर, ५ पुस । मृगौलापीडित मानबहादुर खापुङलाई तेह्रथुम समाज युकेले आर्थिक सहयोग गरेको छ । तेह्रथुमस्थीत मेन्छ्यायेम गाउपालिका ५ मोराहाङ निवासी मानबहादुर खापुङ १ वर्षअगाडिदेखि डायालासिस गर्दै आएका छन् । दुवै मृगौलामा समस्या आएपछि तेह्रथुम समाज युकेले ५ लाख १२ हजार २८४ संकलन गरेर पठाएको थियो । उक्त रकम प्रहरी वरिष्ठ...
-
तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारी खापुङलाई सहयोग
काठमाडौं, ५ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म भई म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङसंग वैवाहिक जीवनयापन गरिरहेकी भीमकुमारी निङ्लेकुलाई सम्पर्क मञ्चले सहयोग गर्न पुगेको छ । उनको दुबै मृगौला फेल भई गत वर्षदेखि विराटनगर नर्सिङ होममा निरन्तर रुपमा उपचार भइहेको छ । निजको घरको आर्थिक अवस्...