तेह्रथुममा अंग्रेजी शिक्षा भित्र्याउने व्यक्ति हुन् हर्कजङ खापुङ । बुबा स्व. वीरध्वज खापुङ र आमा स्व. हर्कमाया खापुङको कोखबाट वि.सं. १९६२ मा जन्मनुभएका हर्कजङले ब्रिटिस सेनाका सुवेदार बुबा वीरध्वज खापुङ भएका कारण दरभङ्गामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । दरभंगाबाट म्याट्रिकमा अनुतीर्ण भएपनि राम्रो अंग्रेजी...
व्यक्ति÷व्यक्तित्व
-
-
पश्चिमकाले कलेजका केटी जिस्काउँदा पूर्वलाई बेलायत निषेध
मेरो घर तेह्रथुम जिल्लाको मोराहाङ गाविस वडा नम्बर ६ हो । जन्म पनि त्यहिँ हो । त्यस्लाई पहिले मुराहाङ पनि भनिन्थ्यो । खापुङ वंशावलीको तीन दिने भेला फागुन २४ देखि २६ सम्म त्यहीँ हुँदैछ । त्यहाँ यूके, मलाया, हंगकंगलगायत सवै ठाउँका खापुङहरु आउँछन् । दार्जिलिङतिरको मदतकार धेरै छन् । पढेलेखा र हुने खाने पनि भएकाले आउँदैछन् ।...
-
नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गए...
-
बालबालिकामा कोरोनाको डरः अभिभावकले समय दिनुपर्ने सुझाव
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनका मनमा एक किसिमको डर थियो कोरोना । लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करीब एक महिना चिन्...
-
पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा
बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालि...
-
राष्ट्रिय महिला आयोग पदाधिकारी विहिन कार्य गर्न कठिनाई
काठमाडौं । राष्ट्रिय महिला आयोगले पदाधिकारी विहिन हुदा काम गर्न कठिन भएको जनाएको छ । आयोगका सचिव दीपेन्द्र काफ्लेले संवैधानिक निकाय महिला आयोग पदाधिकारी विहिन हुनु विडम्बना भएको भन्दै यसका कारण काम गर्न कठिन भएको बताए । शुक्रबार राष्ट्रिय महिला आयोगले आयोजना गरेको लैङ्गिक संवेदनशीलताको सम्बन्धमा पत्रकारहर...
-
चावहिलमा बसको ठक्करबाट छात्राको मृत्यु, आक्रोशित विद्यार्थीद्धारा बसमा आगजनी
काठमाण्डौं । सोमबार बिहान पैदल हिंडिरहेकी धुम्बाराही बस्ने गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिए पश्चात उपचारको क्रममा मृत्यु भएको छ । घाइते पन्तको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ। स्नातक तह चौथो बषर््ामा अध्ययन रत...
-
विकासका लागि सत्ता र प्रतिपक्ष मिल्नुको विकल्प छैन
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुुलुकको समग्र विकासका लागि राजनीतिक दल मिल्नुको विकल्प नहुने बताउनुभएको छ । गौरीशङ्कर च्छो–रोल्पा मिडिया प्रालिद्वारा आज यहाँ आयोजित ‘स्रष्टा सम्मान’ कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दल मिलेर क...
-
वर्तमान सरकार पूर्ण रुपमा असफल, ओलीभन्दा प्रचण्ड गतिशिलः डा.केसी
काठमाण्डौंः राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो । हुन त मलाई त्यतिवेलापनि यीनीहरुले बोलेका कुरा कुनैपनि हालतमा पुरा गर्छन भनेर विश्वास थिएन र संभव पनि ...
-
नेपालमा महिला हिंसा रणनीतिक योजनाः कागजी घोडा
दिपा राई काठमाडौँः हामीले हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएका छौ, तै पनि हरेक दिन हामीले महिला हिंसाका घटना र समाचार देख्दै र सुन्दै आएका छौँ । अझ कतिले त भोग्दै पनि आएका छन् । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मदेखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले ...