• विदेशमा रहेका नेपालीकाे कोरोना सङ्क्रमण दरमा कमी

    काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ ।   शनिबार साँझसम्म  विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट  मृत्यु भएको र  पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको ज...