काठमाडौं, १७ पुस । डा. अन्जु खापुङको स्वरमा ‘जुनी जुनीभरिलाई...’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द, संगीत पनि अन्जुकै छ । गीतको एरेन्ज अर्जुन रावतले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ रेशम गदालले गरेका हुन् । होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई भिडियो तथा एनिमेशन डा. विदुर अधिकारीले गरेका छन्...
प्रतिभा
-
-
पूर्वेली सुपरमोडल सुम्निमा खापुङ झुल्किइन् म्युजिक भिडियोमा
काठमाडौं, ५ पुस । सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छिन् । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ…’ म्युजिक भिडियो सुम्निमा देखिएकी हुन् । तेह्रथुमको साविक मोराहाङमा खगेन्द्र खापुङ र शर्मिला देवान खापुङकी छोरी सुम्निमा कलाकारिता क्षेत्रमा जम्ने चाहना राख...
-
डम्बर खापुङको संगीतमा नयाँ गीत सार्वजनिक
काठमाडौं, ५ पुस । अमेरिकामा रहेर संगीत क्षेत्रमा सक्रिय डम्बर खापुङको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । सीडी विजय अधिकारीको स्वर रहेको ‘कोशौं टाढा...’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको हो । माया भट्टराईको रचना, राजु कार्कीको एरेन्ज रहेको गीत म्युजिक भिडियोमा सार्वजनिक भएको हो । भिडियोमा सनम कठायत र सुनि...
-
सहारा खापुङ अभिनित म्युजिक भिडियो
काठमाडौं, ५ पुस । सहारा खापुङ अभिनित खगेन्द्र यक्सो र सुनिता सुब्बाको स्वरमा नयाँ गीत सार्वजानिक भएको छ । यक्सोकै रचना र संगीतमा ‘मायाले पर्खिबसेको…’ गीत भिडियोमा सार्वजानिक भएको हो । परदेश गएको श्रीमानलाई सम्झिएर विरक्तिएको भावलाई समेटेको गीतलाई एरेन्ज र मिक्स चन्दु गोर्खालीले गरेका हुन् । जीवन श्रेष्ठको छायांकन, क...
-
म्युजिक भिडियोमा जम्दै साहारा
काठमाडौं, ५ पुस । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको ‘सारङ्गीको मिठो धुन’ सार्वजानिक भयो । म्युजिक भिडियोसहित सार्वजानिक भएको गीतमा साहारा खापुङ मोडलको रूपमा देखिएकी छिन् । नेपाली तथा नेपालमा रहेका आदिवासी मुहारमा केही फरक ‘लुक्स’ लिएर आएकी साहाराको यो पहिलो म्युजिक भिडियो भने होइन । उनले सार...
-
एनआरएनए जापानको क्षेत्रीय भेला
टाेकियाे । कोभिड –१९ अर्थात कोरोना त्रासका बाबजुुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ । जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो । कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन ...
-
चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोरोना सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुव...
-
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
काठमाडौँ । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्क...
-
विदेशमा अलपत्र नेपाली फर्काइँदै : आज बङ्गलादेशबाट ल्याइने
काठमाडौँ । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र ...
-
एनआरएनएले गर्यो विदेशमा अलपत्र ५११ नेपालीको उद्धार
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई ह...