म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बग...
इतिहास
-
-
नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर(४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्...
-
शनिबार ७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार क्वारेन्टाइनमा २४ हजार ९७ जना छन् । आठ हजार २ सय ३९ आइसोलेसनमा...
-
म्याग्दी पहिरो : १९ जनाको शव भेटियो, घाइते १२ जनाको हेलिकप्टर मार्फत उद्धार
साधन राम्जाली म्याग्दी । शुक्रबार गएको पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घटना स्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेको उद्धार गरिएको हो । अहिलेसम्म पहिरोबाट प्रभावित ८५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । ...
-
पशुपतिको जग्गामा व्यक्तिको रजाइँ, सरकार लाचार
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति÷संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्ग...
-
कोरोना संक्रमणबाट काठमाडौँमा थप एक जनाको मृत्यु
काठमाडौँ । सिनामंगलस्थित केएसमी अस्पतालमा उपचार गराइरहेका ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । असार १९ गते अस्पताल भर्ना भएका मिर्गौलाका विरामी उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण ...
-
कतारबाट फर्किएकामा कोरोना आशङ्का, १४९ यात्रुलाई खरिपाटी क्वारेन्टाइनमा लगियो
भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमा...