Khapung.com -

सीमाेन हाेटल एण्ड रेष्टुरेन्ट

समाचार

लखि खापुङ प्रसादसिंह सुब्बा स्मृति अकादमी असमबाट सम्मानित

किरात याक्थुङ खापुङ्हाङ सङ्जुम्भोका भारत देश समिति अध्यक्ष तथा लिम्बू महासभा असमका सभापति लखि खापुङ प्रसादसिंह सुब्बा स्मृति अकादमी असमबाट सम्मानित भएका छन् । भारतको स्वतत्रताको लागि लडेका भारतीय स्वाधीनता संग्रामी प्रसादसिंह सुब्बाको ११४ औं पुण्यतिथिमा खापुङलाई सम्मान गरिएको हो । शोणितपुर जिल्लाको तेजपुरको चाँदमारीस्थी नेत्रालय भवनमा भएको कार्यक्रममा महाकवि मोहन दुःखुनको प्रमुख आतिथ्यता रहेको थियो । कविता ...

इतिहास

‘तान्दातान्दै श्रीमती र छोरीलाई पहिराेले पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भ...

प्रतिभा

डा. अन्जु खापुङको स्वरमा ‘जुनी जुनीभरिलाई…’

काठमाडौं, १७ पुस । डा. अन्जु खापुङको स्वरमा ‘जुनी जुनीभरिलाई...’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द, संगीत पनि अन्जुकै छ । गीतको एरेन्ज अर्जुन रावतले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ रेशम गदालले गरेका हुन् । होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई भिडियो तथा एनिमेशन डा. विदुर अधिकारीले गरेका छन् । डा.विदुर अधिकारी अन्जुका श्रीमान हुन् । भिडियो अन्जुको आफ्नै च्यानलमार्फत सार्वजनिक भएको छ । ...

व्यक्ति÷व्यक्तित्व

मल्टिमिडिया